बिहिबार, साउन १०, २०८१

ससुराले गरे बुहारिको चक्कू प्रहार गरी हत्या

टोपेन्द्र जी,एम, दांग देउखुरेको गढ़वा गौपालिका वडा न ४ मा आफ्नै ६५ बर्षे ससुराले आफ्नो २७ बर्षाकी बुहारिको धारिलो चक्कू प्रहार गरी हत्या गरेका छन । घटना माघ ८ गते साझ करीब ५.३० बजे तीर घटेको प्रत्यक्षदर्शी हत्यारकी जेठी बुहरीले बताएकी छीन । आफ्नो ११ बर्षको नाती आफु संग सुत्न नमाने पछी बुहारी संग भएको बिबादका कारण ससुराले बुहारी माथि चक्कू प्रहार गरी हत्या गरेको जेठी बुहारले बताइन । जेठी बुहरीले ससुराले घरमा पटक पटक झगड़ा गरिरहने पनि बताएकी छीन । घटना भए लगतै घाइते बुहारीलाई हॉस्पिटल लैजाँदै गर्दा बाटो ज्यान गएको छ भने बुहारिको हत्या गरेका ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77