सोमवार, अशोज १५, २०८०

लमहीमा प्रथम कृषि तथा ब्यापारिक महोत्सब मेला लाग्ने

सवन चन्द , दाङ देउखुरीको लमहीमा प्रथम कृषि तथा ब्यापारिक महोत्सब मेला लाग्ने भएको छ । माघ २४ गते देखि फाल्गुन ५ गते सम्म लाग्ने महोत्सब मेलामा ख्याति प्राप्त राष्ट्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । लमही चेम्बर अफ कमर्स द्वारा नेपाल भर्मण बर्ष २०२० पर्यटन प्रबर्दन गर्न कृषि तथा ब्यापारिक महोत्सब संचालन गरिएको हो ।

“घुम्न जाऊ देउखुरी सफल बनाऔ भर्मण बर्ष २०२०” भन्ने नाराका साथ यही माघ २४ गते देखि संचालन हुन गई रहेको महोत्सबले देउखुरिको बिकास संगै यस क्षेत्रमा भएको धार्मिक,ऐतिहासिक एबम पर्यटकीय बिकासमा सघाउ पुर्याउने उदेश्य रहेको महोतसब आयोजक लमही चेम्बर अफ कमर्सले बताएको छ ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77