बिहिबार, साउन १०, २०८१

१६ बर्षे युबाले गरे १८ बर्षे युबती बलत्कार

सल्यान जिल्लामा एक किशोरी ट्युसन पढन जाने क्रममा बलात्कृत भएकी छीन। आउदै गरेको यसइई परीक्षाको तयारिको लगी बिहान ५ बजे ट्युसन पढन जादै गरेकी १८ बर्षीय युबती लाई ज्यान मार्ने धमकी दिदै जङ्गलमा लगेर जबरजस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छीन । किशोरीलाई जबरजस्ती गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बलात्कार गर्ने ब्यक्तिले घटना बारे अरुलाई केहि भने ज्यान मार्ने धमकी दिएकाले डरका कारण किशोरीले १ महीना सम्म घटना बारे कसैलाई केहि भन्न सकेकी थीईनन तर साथीहरुको साथ पाए पछि फाल्गुन १८ गते आफ्ना अभिभाबक लाई घटना बारे जानकारी गराएको थीइन ।

किशोरीले फाल्गुन २० गते आफ्नो अभिभाबक सहित जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दिइएकी थीइन । जाहेरी परेकै दिन साँझ प्रहरीले आरोपित ब्याती लाई पक्राउ गरेको थियो ।

जबरजस्ती बलात्कार गरेको आरोपितको उमेर जम्मा १६ बर्ष रहेकाले प्रहरीले नाम भने सार्बजनिक गरेको छैन । बलत्कारको अभियोग खेपेका किशोरलाई जिल्ला अदालत सल्यान बाट बुधबार ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77