शनिबार, साउन १२, २०८१

श्रीमान साउदी जेलमा श्रीमतीले लाखौ पैसा र लालपुर्जा लगेर भगिन

दाङ। दाङ जिल्लाको राप्ती गाउपलिकको वडा नम्बेर ३ मसुरियामा बस्ने काली बहादुर रोकाको ४० बर्षीय श्रीमती कलम पूरा रोका ८ महीना देखि घर बाट हराएकी छिन। कलम पूरा रोकाले आफ्नै ८ बर्षीय छोरीलाई पनि सँगै लागेकी छिन। उनको श्रीमान बैदेशिक रोजगार को सिलसिलमा सउदी अरबिया गएका थिए। उता उनले काम गर्ने कंपनीले राम्रो संग तलब नदीए पछि त्यो कंपनी छोडेर अर्को ठाउमाँ भागेर काम गर्ने क्रममा उनीले दुर्घटनामा मेरुदण्ड र दुइ वटा खुट्टा भाचियो। भागेर काम गरेका काली बहादुर रोका इलीगल साउदीमा बसेको र काम गरेकोले झण्डै १ बर्ष जेल बेस तर यता उनको श्रीमतीले श्रीमानले बिदेशमा दुख गरेर कमाएको लाखो पैसा र भको एउटा घडेरिको लालपुर्जा पनि लगेर हराइ रहेकि छिन। अहिले काली बहादुर नेपाल फर्किएको १ महीना भो यति बेला उनी श्रीमती र छोरी कही कतै भेटि हाल्छनकी भन्ने आसमा मीडिया र कानूनी निकाय गुहारि रहेका छन। हाम्रो टिमले तयार पारेको यो भिडियो रिपोटिंग हेर्नुहोस

 

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77