शनिबार, साउन १२, २०८१

सानै देखि पालेको भतिजले आफुले मागेको नपाए पछि आफ्नै फुपुलाई यस्तो गरे

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वार्ड नं ५ मा अत्यन्तै दु ख दाय संगै अत्यन्तै रहस्यमय घतना घतेको छ। एक जना ५९ वर्षे वृद्ध महिलाको ढुङ्गा ईट्टा र सिलौटा प्रहार गरि किची किचि रहस्यमय तरिकाले हत्या भएको छ।

 

बिबाह भएको केही समय पछी आफ्नै श्रीमानले छोरेर गैसके पछि एकल जीवन बिताई रहेकी ती ५९वर्षे वृद्ध महिलाले सानै देखि आफ्नो सानो भतिजोलाई आफुसङ्गै हुर्काउदै लालन पोसन गर्दै आई रहेकी थिन । यतिबेला आफ्नो भतिजसङ्गै बस्दै आएकी ती वृद्ध महिलाको रहस्यमय तरिकाले हत्या भए पश्चात्,यतिबेला सबैको सङ्काको सुई ती २३ वर्षे भतिज तर्फ तेर्सिएको छ ।
बाकी कुरा भिडियोमा माथि 👆👆️Video  Link दिएको छ त्याहा Click गर्नुस ।👆👆

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77