बिहिबार, साउन १०, २०८१

श्रीमानले ब-च्चा नपाउने अप्रेसन गरेको ९ बर्ष पछि श्रीमतीले पेट बोके पछि यस्तो भो

दाङ्ग । लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका वाड न.४ को दुराडाडा चारघरे बाट अत्यन्तै दु खदाय संगै एकदमै रहस्यमय घटना घतेको छ।

श्रीमान संग रात भर एउटै कोठामा एउटै खाट्मा संगै सुतेर बिहानको ५बजे आफ्नो श्रीमानलाई काममा पठाएकी धनमाया भुजेलको,बिहानाको करिब ६ बजे तिर जाटो ढुङ्गा प्रहार गरि अनुहारमा किची किची बीभत्स तरिकाले हत्या गरिएको छ ।

मृतक धनमाया भुजेलको श्रीमानले करिब ९ वर्ष अगाडि स्थाई बनद्यकरण गरेका थिए या नी की उनले अब बच्चा नजन्माउनको लागि अप्रेसन गरेका थिए तर जुन दिन धनमायाको हत्या भयो त्यो अघिल्लो दिन साझा धनमायाको घरमा आएका आफन्तजनले धनमाया गर्भवती रहेको गाई गुई हल्ला मच्चाएका थिए भने तेहि हल्ला चलेको भोलिपल्ट धनमायाको बीभत्स हत्या भएको हो।
बाकी कुरा हाम्रो टिमले तयार पारेको भिडियो रिपोर्टिङमा👆️️👆️️

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77