शनिबार, साउन १२, २०८१

बहिनि संग बर्षौ देखि यस्तो सम्बन्ध भएको क-रण आ-फनै दाइले यस्तो ग-रे

दाङ्ग । खोटाङ जिल्लाको दिकतेल रुपा कोट मजुवागढी नगरपालिका वाड न.९ निर्मली डाडा बाट अत्यन्तै दु : ख दाय संगै अत्यन्तै रहस्यमय घटना घतेको छ ।

बिबाह गरेर श्रीमानको घरमा गएको तीन दिन नबित्दै आफ्नै बहिनीको ,आफ्नै दाईले जङ्गलको बिचमा लगेर धारिलो हतियार खुकुरी र लठ्ठी प्रहार गरि बीभत्स रुपले हत्य गरेका छन ।

बिगत केहि वर्ष देखि काठमाडौमा जो दाईले हत्या गर्यो तेहि दाइ संगै बस्दै आई रहेकी बहिनी,गाउँ फर्केर मलेशियामा बस्दै आए का र बिगत ७ वर्ष देखि प्रेम सम्बन्धमा रहेका युवासंग बिबाह  गरे कि थिन भने,बिबाह गरेको ३ दिन नबित्दै दाई काठमाडौबाट घर आए र बहिनीको घर गएर बहिनीलाई माइती लैजान्छु भनेर लगे तर बिच बाटोमै हत्या गरेको खुलेको छ ।

यसरी नातामा दाई पर्ने ती युवाले बहिनीलाई घरबाट उठाएर माइती लैजान्छु भनेर बिच जङ्गलमा खुकुरी र लठ्ठी प्रहार गरी हत्या गरिसके पश्चात् ती युवाले पनि आफुलाई पासो लगाएर मर्न प्रयास गर्नाले यतिबेला यो घटना निक्कै रहस्यमय बन्दै गएको छ ।
बाकी कुरा हाम्रो टिमले तयार पारेको भिडियो रिपोर्टिङमा 👆👆

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77