मङ्लबार, बैशाख ४, २०८१

फोनमा अरु संग नबोल आमा भन्दा छोराको टाउको फुटाइन छोरीको हात काटीदिइन अनि लाखौ रुपैया हिनामिना

दाङ्ग । दाङ्ग जिल्लाको शान्ति नगर गाउँ पालिका वाड न.४ शान्तिपुरमा अत्यन्तै दु:ख दाय संगै अत्यन्तै रहस्यमय घटना घतेको छ ।

बिहेबारी गरि छोराछोरी भैसकेको र छोराछोरीको बिबाह गरि नातिनातिना सम्म देखिसके कि कमला नाम गरेकी एक जना महिलाले वैदेशिक रोजगारीको शिलशिलमा रहेको श्रीमानले खुन पसिना बगाएर कमाएको लाखौं रुपया हिनामिना गरी,एक जना घर बनाउने ठेकेदार संग फरार भए कि छिन ।

ठुला भैसकेका छोराछोरीले बाबा बिदेशमा हुनुहुन्छ ,तपाईले अरु संग कुराकानी नगर्नुस् ,अरु संग नबोल्नुस भन्दा छोराछोरीलाई कुतेर पितेर घरबाट समेत निकालेर निरन्तर फोनमा कुराकानी गर्ने ती महिला पटकपटक अन्य बाइकमा🏍️ चढेर सवार हुन्थिन् भने,यतिबेला ती महिलाले छोराछोरी छोडेर चट्टकै माया मारेर फरार भए कि छिन ।

यसरी ३५ वर्षीया कमला बि.क ले गाउँबाट एकाएक ३ महिना देखि बेपत्ता बन्नु, संगै उनको अत्यन्तै मिल्ने साथी पनि फरार बन्नुले यतिबेला यो घटना एकदमै रहस्यमय बनेको छ।
फरार रहेका दुबै जना महिलाको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहनु र दुबै जनाले लाखौं रुपयाको हिनामिना गर्नु र घरमा रहेका छोराछोरीको बिचल्ली पारेर एकै साथ एकै समयमा फरार हुदा, यतिबेला सबैले के ती दुबै जना महिलाले एकै पुरुष घर बनाउने ठेकेदारसंग भागे त? भन्ने खालको संका पनि गरि रहेका छन।
बाकी कुरा हाम्रो टिमले तयार पारेको भिडियो रिपोर्टिङमा👆👆

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77