
दाङ्ग । दाङ्ग जिल्लाको शान्ति नगर गाउँ पालिका वाड न.४ शान्तिपुरमा अत्यन्तै दु:ख दाय संगै अत्यन्तै रहस्यमय घटना घतेको छ ।
बिहेबारी गरि छोराछोरी भैसकेको र छोराछोरीको बिबाह गरि नातिनातिना सम्म देखिसके कि कमला नाम गरेकी एक जना महिलाले वैदेशिक रोजगारीको शिलशिलमा रहेको श्रीमानले खुन पसिना बगाएर कमाएको लाखौं रुपया हिनामिना गरी,एक जना घर बनाउने ठेकेदार संग फरार भए कि छिन ।
ठुला भैसकेका छोराछोरीले बाबा बिदेशमा हुनुहुन्छ ,तपाईले अरु संग कुराकानी नगर्नुस् ,अरु संग नबोल्नुस भन्दा छोराछोरीलाई कुतेर पितेर घरबाट समेत निकालेर निरन्तर फोनमा कुराकानी गर्ने ती महिला पटकपटक अन्य बाइकमा️ चढेर सवार हुन्थिन् भने,यतिबेला ती महिलाले छोराछोरी छोडेर चट्टकै माया मारेर फरार भए कि छिन ।