शनिबार, साउन १२, २०८१

आज देखि अङ्ग्रेजी नयाँ वर्ष २०२१ सुरु

दाङ्ग । आजा बाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।

 

भन्ने गरिन्छ जिजस क्राईस्टलाई फाँसी दिए पछि ईस्वी सुरु भएको हो ।
पोप ग्रेगोरीले जुलियनको पात्रो अनुसार सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पत्रोलाई चलाएकाले यसलाई ग्रेगोरियनको पत्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ।
यो अङ्ग्रेजी नयाँ वर्ष २०२१ लगभग विश्वभरी मनाउने गरिन्छ र नेपालमा पनि यो अङ्ग्रेजी वर्ष कुनै कुनै ठाउँमा मनाउने गरिन्छ।
बिदेशी पर्यटकको भिडभाड हुने काठमाडौको ठमेल, बौद्ध ,पोखरालगायत स्थानमा “न्यु डयर इभ” का नाममा अङ्ग्रेजी वर्ष मनाउने गरिन्छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77