शनिबार, साउन १२, २०८१

तुलसीपुरमा बौद्ध गुम्बा बनाउने क्रममा खसेर चौधरी घाइते

लमही २२ पुस। तुलसीपुरमा एक जना घर बनाउने मिस्तिरी ,बौद्धको गुम्बा बनाउने क्रममा खसेर घाइते भएका छन । लसीपुरको रानीजरुवा स्थित नम छु गुम्बाको भवन निर्माण गर्ने क्रममा बेलुकीको साढे पाँच बजे खसेर चौधरी घाइते भएका हुन्।

तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार , घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका– ६ रजौरा निबासी ३८ बर्षका श्रीराम चौधरी रहेका छन । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77