शनिबार, साउन १२, २०८१

पश्चिम दाङमा दुई वटा मोटरसाईकल ठोकिदा दुबै चालक घाईते

२८ जेठ । पश्चिम दाङमा दुई वटा मोटरसाईकल ठोकिदा दुई जना घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेका रा ६ प २९०३ नम्वरको मोटरसाईकल र सोहि दिशा तर्फ गईरहेको रा १ प १९५० नम्वरको मोटरसाईकल शान्तीनगर ५ बैशा नजिकै श्क्रवार विहान ११ बजे ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77