शनिबार, साउन १२, २०८१

बाँकेका दश हजार घरपरिवार बाढिको जोखिममा

दाङ, २ असार । लगातार बर्षातका कारण बाँकेमा दश हजार घरपरिवार बाढिको उच्च जोखिममा रहेको छ । लगातार बर्षाका कारण राप्ती नदीमा ठुलो बाढि आउदा विभिन्न क्षेत्रका बस्ती डुवानको खतरामा रहेको छ ।भारतले राप्ती नदीमा एकतर्फ बनाएको लक्ष्मणपुर बाँध,कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण बाँकेको राप्ती तटिय क्षेत्रका बस्ती प्रत्येक वर्ष डुवानमा परेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77