शनिबार, साउन १२, २०८१

राप्ती नदीले खतराको तह पार गर्‍यो, आसपासमा सतर्कता अपनाउन आग्रह

लमही २ असार/ पश्चिम राप्ती नदीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले राप्ती नदीले खतराको तह पार गरेको भन्दै बाँकेसहित नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77