बिहिबार, साउन १०, २०८१

इलाममा आफ्नै भान्जाले माइजु भगाए, मामाले सुनाए माइजु भान्जाको अ’नैतिक ह’र्कत, सबै सम्पती लिएर फ’रार

इलाममा आफ्नै माइजु र भान्जा फ’रार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फ’रार भएको पि’डित मामाले बताएका छन । २६ बर्षकि युवतीको 8 बर्षकि छोरी छिन । पि’डित युवकले आफ्नो श्रीमतीले भान्जालाई फ’काएको आ’रोप लगाएका छन ।

 

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ्ग लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न । श्रीमतीको व्य’बहारमा पहिलेको भन्दा फरक आएको उनले बताए ।आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन । श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ्ग फ’रार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका छन ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77