शनिबार, बैशाख ८, २०८१

अटोमा छुटेको ३७ हजार नगद र एक तोला सुन यात्रुलाई भेटेरै फिर्ता गरिदिए यी इमान्दार चालकले

अटोमा छुटेको ३७ हजार नगद र एक तोला सुन यात्रुलाई भेटेरै फिर्ता गरिदिए यी इमान्दार चालकले

 

तुलसीपुर –एक इमान्दार व्यक्तिले आफ्नो इमान्दारिता देखाएर सम्मान पाएका छन ।दाङमा अटोमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालकलाई सम्मान गरिएको हो ।मान्छेहरु लगेको सामान फिर्ता गर्न आनाकानी गर्ने समयमा उनले यस्तो इमानदारिता प्रस्तुत गरेका हुन् ।अनु्सार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षिया मतिकला बुढाको शुक्रवार घोराही १३ बसपार्क देखी तुलसीपुरचोक सम्म जादै गर्दा रा १ ह २१५३ नम्वरको अटोमा छुटेको झोला अटो चालकले प्रहरी कार्यालयमा बु’झाएको भन्दै सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय दाङले दिएको हो ।

 

यो पनि पढ्नुस् : तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् ।यि वि रामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।

 

सो परेवा ति वि रामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले वि रामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् । ति बि रामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।

 

एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइ रल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्।

 

यो तस्विर खिच्ने नर्सको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उ पचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो र आजसम्म पनि उनका परिवारका मान्छे, नातागोता तथा साथीभाइ कोही पनि उनको बारेमा सोध-खोज गर्न आएका छैनन् ।

 

२ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77