शनिबार, साउन १२, २०८१

आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भ,पतन गरी टालोमा बेरेर घर छेउको बारीमा गा,डेपछि बाग्लुङ

पछिल्नो समय हाम्रो समाजमा ह,त्या हिं,सा ब,लात्का,र जस्ता ज,घन्य अ,वराधको बि,कृति फै,लिदै आएको छ । अझ भनौ भने ब,लात्कारका घट,ना दिनमा २ गुण रातमा ४ गुण बढ्दै गईरहेको हामीले देख्न सक्छौ । यस्तै घ,टना मध्यको एक घ,टना हो बाग्लुङ घट,ना

 

मदिराले लठ्ठ भएका बेला के–के भयो के के’ आफ्नै पेटमा हुर्किरहेको चार म,हिनाको गर्भ,पतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’

 

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले ग,र्भपतन गराएर गा,डेको बच्चाको विषयमा खोजी भयो । प्र,हरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति प,क्राउ परे । देवर भाउजूको अ,वैध स,म्बन्धबाट ग,र्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भ,पतन गराएर गाडेको अनुमान प्रहरीको छ ।‘दुई पट,कसम्म शा,रीरिक स,म्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन’, प्रह,रीसँगको ब,यानमा प,क्राउ परेका देवरले भनेका छन्, ‘स,हमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन ।’ यही प्र,माणका आ,धारमा प्रहरीले भ्रू,ण ह,त्या गरिएको आ,रोपमा जैमिनी–१० राङ्खानीकी ती म,हिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रू,ण ह,त्या गरेर गा,डेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण ह,त्याको मुद्दा दर्ता भएको छ ।

 

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गा,डिएको अवस्थामा फे,ला पारिएको प्र,हरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । ‘दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ’, पल्लीमगरले भने, ‘अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।’ प,क्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । प,क्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । दे,वरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अ,वैध सम्बन्ध राखेकै कारण घ,टना भएको पल्लीमगर बताउँछन् ।

 

‘लामो समय श्री,मान् विदेशमा रहेकाले दे,वर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण ना,जायज सम्बन्ध रहेको पाइयो’, पल्लीमगरले भने । उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शंका गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अ,वैध ग,र्भपतन गरेर गाडेको अवस्थामा फे,ला परेको थियो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77