
रोल्पामा ब,लात्कार घ,टनामा मिलापत्र गरेको आ,रोपमा वडा सदस्यसहित सा,त जना पक्राउ परेका छन्।
जेठाजुबाट बुहारी ब,लात्कार भएको घ,टनालाई गाउँमै मिलापत्र गरेको आ,रोपमा प्र,हरीले लुङ्ग्री गाउँपालिका–४ नम्बर वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प,क्राउ गरेको हो ।
पी,डितको उजुरीको आधारमा ब,लात्का,रको आ,रोपितसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पी,डितका ससुरालाई प,क्राउ गरिएको जिल्ला प्र,हरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गरेका थिए। जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो ।
पी,डितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पी,डितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । प,क्राउ परेकाहरुलाई इलाका प्र,हरी कार्यालय सुलिचौरमा राखेर अ,नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ब,ला,त्कार आ,रो,पितलाई कसुर बमोजिम र अन्यलाई घ,ट,नाको मतियारको कसुर बमोजिम कानुनी कारबाही हुने डीएसपी सुवेदीले बताउनुभयो । पी,डित महिलाले साउन ४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन्