सोमवार, अशोज १५, २०८०

बर्त बसेर दर्शन गर्न मन्दिर पुगेकी निलमको मुल गेटमै ज्या,न गयो

सोमवारे बर्त लिएर पुजा गर्नको लागी बाके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ मा रहेको सन्तानेश्वर मन्दिरमा गएकी निलमको अ,कस्मात मृ,त्यु भएको छ।।

पछिल्लो समय सामाजिक संजाल टिकटकमा निकै नै भाईरल भएको यो सन्तानेश्वर मन्दिरमा निकै नै प्रर्यटनहरुको भिड लाग्ने गर्छ।। बिशेष गरी यो मन्दिरमा निसन्ता,नपन समस्या अथावा बच्चा नएका बिवाहित जोडीहरु सान्तान पाउने आसमा बर्त लिन आउछन उसो त यसरी बच्चा नभएका जोडिका लागी सन्तानेश्वर महादेवले बच्चा पाउने मनोआकांक्षा पुरा गरी दिन्छन भन्ने धार्मिक बिस्वास छ । त्यसैले यो ठाउँस्मा भक्तजनहरुको घुईचो लाग्ने गर्छ।।गत शनिवार नेपालगन्जबाट बर्त लिएर दर्शनका लागी गएकी निलम बाटोमै एक्कासी छट्पटाएर ढलेको थिईन
ति महिला यक्कासी तेसरी बे,होस भएपछी उन्को साथीहरुले उनीलाई माथी मन्दिर सम्म पुराउन कोशिस गर्दा गर्दै बेहास भएपछी स्टेचरमा राखेर हस्पी8ल पराउन सघाएमा थिय
सबै जानकारी पाउनको लागी भिडियो हेर्नुहोस

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77