शनिबार, साउन १२, २०८१

रोल्पामा बो,क्सीको आ,रोपमा एक महिलामाथि नि,र्घात कु,टपिट।। धामीसहित तीन जना प,क्राउ

आजको आधुनिक समयमा पनि कुनै न कुनै महिला बो,क्सीको आ,रोपमा नि,र्घात रुपमा कु,टिने गरेका छन् ।
बढीजसो महिला नै बो,क्सीको नामबाट पि,डित हुने गरेका छन् । तन्त्र–मन्त्रप्रतिको अटुट वि,श्वास भनौं वा बो,क्सीमाथिको अन्धविश्वास भनौं, देशमा बर्सेनि यसैका कारणले पी,डाका ड,रलाग्दा घ,टना घ,टिरहेका छन्,

यसैको निहुँमा कैयन पि,डित महिलाहरु समाजबाटै बो,क्सीको आ,रोप लखेटिएका छन आज फेरी रोल्पामा बो,क्सीकै आ,रोप धा,मीसहित ३ जना ब्यक्ति मिलेर एक महिलाई नि,र्घात रुपमा कु,टपिट गरेका छन ।।रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलामाथी बो,क्सीको आ,रोप लगाउँदै कु,टपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धा,मी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्र,हरीले प,क्राउ गरेको हो ।

 

पि,डित महिलााको कोठामै पुगेर बिभिन्न आ,रोप लगाउदै उनी माथी कु,टपिट गरेका ३ नै जनालाई प्रह,रीले प,क्राउ गरेको जानार्ईएको छ।

साथै उनीहरु माथी अ,नुसन्धान भईरहेको जिल्ला प्र,हरी कार्यालय रोल्पाका प्र,हरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77