सोमवार, भदौ २८, २०७८

रुकुम घट,ना मनकला ह,त्या आ,रोपमा उनकै भतिजा सहित तिन जना प,क्राउ

रुकुम पश्चिम । रुकुमको त्रिवेणी गाउँपालिका–४ कि मनकला खड्का गएको सोमवार राति मकैबारीमा मृ,त भेटिएकी थिईन । ।

घर नजिकै रहेको गोठमा भैँसीलाई घाँ,स हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उनको खोजी भएको थियो ।

 

मनकलाको ह,त्या गरी नग्न अ,बस्थामा मकै बारीमा ला,स भेटीएको थियो । घ,टनास्थल पुग्दै गर्दा उनले लगाएको गरगहना नाकको फुली समेत कानै काटेर लगिएको र उनलाई शरिरै भरी नि,लदाम हुने गरी कु,टपिट गरी ह,त्या गरेको अबस्थामा श,व फे,ला परेको हो ।। घट,नाको भएको भोलिपल्ट मंगलवार अनु,सन्धानका छा,नबिन अगाडि बढाए पश्चात ह,त्यारा पनि प,त्ता लागेको प्र,हरीले बताएको छ ।

सोहि घ,टनामा बुधबारका दिन मनकलाकी जेठाजुको छोरा भतिजा नाता पर्ने एक जना सहित ३ जनालाई प,क्राउ गरेको प्रदेश प्रह,रीले बताएको छ ।

© 2021 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77