बिहिबार, साउन १०, २०८१

परालमा पाँच वर्षीय बालकको शव फेुला, आमाबुबा फरार

असार १५, २०७८

पाँच वर्षिय बालकको शुव परालले छोपेको अवस्थामा फेुला परेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर बस्ने चन्द्र किशोर यादवका छोरा रितेश कुमार यादवको श्रव फेुला परेको हो ।
उक्त बालकको शुव घरबाट ४० मिटरको दुरीमा रहेको बगैचामा परालको थु्रप्रोले छोपेको अवस्थामा बिहीबार फे्रला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

बालकको मृ्रत्यु शुंकाुस्पुद रहेको र घुटुनाको अनुसन्धान भइरहेको बिष्टले बताएका छ्न ।

अहिले बालकको श्रव पोुस्टुमाुर्टुमुका लागि प्रदेशिक अस्पताल जनकपुर पठाएको छ । उक्त बालकको पो,स्ट,मा,र्ट,म र्रिपो्रर्ट आएपछि घटनाबारे सुत्य तुथ्य खुल्ने बिष्टले बताएका छ्न ।स्थानीयबासिन्दाले बालकको हुत्या भएको बताएका छन् ।

 

बालकको कान्छी आमा रागनी र बुबा चन्द्र किशोर समेत सुम्पुर्क विहीन रहेका छन् । हराएका छोरा खोज्न भन्दै एकायक दुबैजना बे्रप्रत्ता रहेको स्थानीयले बताएका छन् ।

 

चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसंग मागिं विहे भएकोमा पहिलो श्रीमतिबाट दुई छोरा रहेकोमा चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासंग दोस्रो विहे गरेका थिए ।

 

यता रागनीसंग व्रिहे भएपछि परिवारमा खुटुपुट हुदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा दिई माईत गएकि थिइन् । दुई मध्ये जेठो छोराको श,व शुं,काुस्पुद अवस्थामा भेुटिएपछि स्थानियले आफन्तबाटै हुत्या गरिएको आुशुंका गरेका छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77