शुक्रबार, साउन ११, २०८१

Voice of Teen देखी Voice of Nepal सम्म लामो संघर्षको कथा–तारा श्रीष मगर

असार १५, २०७८

 

भनिन्छ जन्मजात मान्छेमा भगवानले एउटा क्षमता दिएर पठाइएको हुन्छ रे जस्लाई “God gift ” पनि भन्ने गरिन्छ । सायद तारा श्रीस मगर पनि त्यहीँ ” God gift ” को एउता उदाहरण पा,त्र हुन ।बाग्लुङ जिल्लाको जयन्ती गाउँ पालिका वडा न स् ९ केउइखानी निवासी बाबा बुद्दीमान श्रीष र आमा माया श्रीषको कोखबाट वि।स २०४८ असार २३ गते जन्मेकी तारा श्रीष मगर सानै उमेर बाट गीत गाउन रुचाउने तारा अलि कति कम बोल्ने र लजालु स्वभाबको थिईन तारा , ताराले गित गाउछिन भन्दा कसैलाई पनि प,त्यार नलाग्ने गरेको उनले बताउछिन ।सानै उमेर बाट गित गाउने रुचि अनि खुबी भयकी तारा भबिस्यको सफल गायिका भन्ने सपना देख्थिन ताराले बनपाखा खोलानालाका चराचुरुङ्गी सङ्गै मि,तेरी गास्दै आफू गाउने गर्थिन ।गरिब परिवारमा जन्म लियकी तारा उनको सपनाको घर जसोतसो चल्दै थियो गुजारा चल्दै थियो ।उनले कक्षा ८ सम्म त राम्रै सङ्ग पढ्न पाय , उनी कक्षा ८ बाट पास भयर भर्खर ९ मा पर्दै थिय तर बि,ड,म्ब,ना जो होचो उस्लाई घोचो भनेजस्तै भयो ताराको घरपरिवारमा, जसोतसो घर चलाउ गर्ने बाबालाईनै प्यारालाइसिस रोगबाट ग्र,सित बनायो , कमाउने बाबानै यस्तो हा,लत हुदा उनको परिवारमा के खुसीयालि थियोर बाबालाइ उपचार गर्दा गर्दै रिनको च,पे,टा,मा परेकी तारा अनि उनको परिवारलाई तर छोरी मान्छे भयर पनि हि,म्म,त हारिन्न उनिले ।

 

९ कक्षा पढ्ने उमेर बाटै विभिन्न कार्यक्रममा गित गाउन थालिन उनले उनका गित सुन्दा सबिलाई मो,ह,नी लगाउथो , सुनौ सुनौ लाउथो सबिलाई . यसरी गाउदै जादा विस्स स् २०६५र ६६ बाट पोखराको,ओपल हाउस

गजल साझ, मा काम गर्न सुरु गरिन ,त्यसपछि केही समय फेवा दोहोरी साझमा आधुनिक गायिकाको रुपमा काम गरिन । नेपाल टेलिभिजनबाट प्रसारित ९ भोइस अफ टिन मा ट्प १९ सम्म आइपुग्न सफल तारा पोखरामा आयोजित बिग आइकन टप – ४ सम्म पुगेकी थिइन ।

 

आफ्नो साङगीतिक यात्रा र भबिष्यलाइ थप सु,न्दर,सुनौलो र सफल अ,भा,स गरिन उनले , गाइका बन्ने सपनामा दौडिरहेकि तारा बि। स २०७१ सालमा काठमाडौं पाइला टेकेकीन उनले ठमेल स्थित गामबेशी दोहोरी साझबाट पुनः आफ्नो सं,घ,र्ष सुरु गरिन करिब १ बर्ष सम्म गामवेशी दोहोरी साझमा काम गरेकी तारा एक दिन गेष्टको रुपमा मालिङो गजलमा पुगिन, संगै जाने साथि भाइको करकापमै गेष्टकै रुपमा गीत गाएकी ताराको स्वर राम्रो मानेपछि साहुले त्यही काम गर्ने अ,फ,र गरे र ताराले मालिङो गजलमा करिब ४ बर्ष गीत गाइन ।

 

यसै बिच विभिन्न मान्छेहरुले उनको स्वर मन पारेर गीतहरु रेकर्ड गर्न अ,फ,र समेत गरे, यसरी साङ्गितिक यात्रा सुरु हुँदै थियो उनको साङ्गितिक यात्रा यात्रा गर्न निकै स,क,स भयपछी उनी जसो तसो खर्च चलाउदै गरेकी तारा गित गायरै आफुले ं +२ पास र भाइ लाई पनि गित गायरै पढायको कुरा सुनाउछिन ।

 

हाल सम्म, नेपाली, मगर, गुरुङ, तामाङ र हिन्दी भाषा गरि करिब ५ सय वटा भन्दा बढि गीतमा उनले स्वर भरी सकेकि छिन।

 

चलचित्र शिरफुलको भिरैमाथी भिरफुल, रोधिघरको आगन ९कौराहा०, रैया बुमोले ९मगर गीत०, खाएछकी कलेजो ९सालैजो०, झोर्ले साली ज्यु ९मगर गीत ० लगायत दर्जनौं गीत अत्यन्तै चर्चामा छन।गीत संगीतकै शिलशिलामा यु।के, जापान, हङकङ, कतार कोरिया लगायतको देशमा पुगेकी गायिका तारा हाल चलिरहेको भोइस अफ नेपाल सिजन (३ मा टिम राजुबाट टप( ८ मा पुगेकी छिन अब आउदो शुक्रबार सोझै टप(४ मा छिनिने भएकोले आफ्नो सम्पूर्ण सुभचिन्तक सुभेक्षुक र सपोटरहरुलाइ सक्दो धेरै भन्दा धेरै भोटको लागि अपिल गरेकी छिन ।

 

आधुनिक , पप, लोक सबै खालको गीतहरुलाइ उतिकै न्याय दिएर गाउने भएकोले पनि तारा श्रीष मगर सबैको रोजाइमा परेकी छिन र सबैजनाले ताराको लागि भोटको अपिल गरेको विभिन्न सामाजिक संजालहरुमा देख्न पाइन्छ ।

 

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77