शनिबार, साउन १२, २०८१

दुर्गेश फेरि वि वादमा, प्र,तिस्ठान द्वारा उ,जुरीको तयारी

चर्चित गायक तथा मो ड्ल दुर्गेश थापा प्रा य वि वा दि त हुन्छन् । मोड्ल क्षेत्रबाट अ त्याधिक रुचाइयका छोटो समयमै करोडौंको क्लबमा प्रबेश गरेका उनका म्युजिक भिडियो देख्न सकिन्छ । दुर्गेश मो ड्ल सङ्गै गित पनि गाउने गर्छ्न प्राय स्वर संगीत पनि आफ्नै हुन्छ । उनले आफ्नै आवाजमा गायका गित हरु बजारमा य त्र त त्र सुर्बत्र छन । – मेरो दिल चोर्नेलाई मुु द्दा हा ल्दिन्छु , यो यो यो दुर्गेश थापा हो, बिच्च बिच्चमा० लगायतका २ दर्जन भन्दा बढी गित चर्चाको शिखरमा छ्न । तर उनले सार्वजनिक गरेका गीत नेपाली कला सुंस्कृति भन्दा पृ थ क हुने गरेका छन् त्यसै कारण पनि उनी पटकपटक बि बा दि त भन्दै आयका छ्न ।

आज भन्दा १ बर्ष पहिले पनि यक अन्तरुबार्तामा नारायण गोपालको गित गायका दुर्गेश अरु कसैको परेपछी र गित लाई न्या य दियर गाउन सकेन भन्दै ठुलै बिबादमा मुछिएका थिय । त्यस लगतै यक हप्ता अघि पनि सामाजिक संजाल टिकटकमा गरिमा सङ्ग लाुइभ बसेर उश्रीङ्कल कुरा गरेको रिपोर्ट सार्बजनिक भय लगतै बिबादित बनेका थिय । यो पटक पनि उनले सार्वजनिक गरेको गीतका कारण दुर्गेश फेरी विवादित बनेका छन् । उनको वि रुद्ध गु गलमा उ जु री हा ल्ने तयारी थालिएको छ ।उनले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ तीज गीत ‘बीच्च बीच्चमा ४’ वि वा दमा तानिएको छ । गीत तीजको म र्म वि प रीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टी का टि प्पणी यत्रतत्र स र्बत्र दे ख्न सकिन्छ

 

 

 

‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्र ति ष्ठानले नै आ प त्ती जनाएको छ । गीत सार्वजनिक हुनु अघि नै आफुहरुले त्यसमा प्रयोग भएको शब्द सच्याउन सुु झा व दिइएको भएपनि दुर्गेशले वे वा स्ता गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पत्र नै पठाएर गीतमा प्रयोग भएको शब्द ह टाउन भनेको थियो ।

 

पैसा र चर्चाभन्दा कलाकारितामा नै तिक ता र इमान्दारिता महत्वपूर्ण हुने प्रतिष्ठानले दुर्गेशलाई पठाएको पत्रमा भनेको छ । तर दुर्गेशले प्रतिष्ठानको सो आुग्रुह वेुवाुस्ता गरेका कारण उजुरीको तयारी गरिएको हो । प्र ति ष्ठाको क्षेत्राधिकारभित्र यस्ता गीतलाई छेक्ुने अ धि कार नभए पनि उनलाई कुनै पनि क्रियाकलाप सहभागी नगराउन नि र्ण यसमेत गर्न लागेको छ ।

 

 

 

 

 

‘दुर्गेशको विषयमा हामी आइतबार बै ठ क बस्दैछौँ । बैठकमा दुर्गेश विुरुुद्ध राज्यलाई कारबाहीको माुग र गुगललाई गीत हुटाउन अनुरोधसम्मको नि र्ण य हुनेछ ।’ प्र ति ष्ठा नका अध्यक्ष विजिले भनेका छन् । जुलाई २३ मा रिुलिुज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको बतायका छ्न

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77