शनिबार, साउन १२, २०८१

श्रीमनले कमायको ७ लाख बो’कि श्रीमती फ’रा’र, ३ सन्तान बि’च’ल्ल

साउन १६ , २०७८
सल्यानकि यक बि’बा’हि’त महिला २५ दिन देखि बे’प’त्ता बनिरहेकी छिन ।
सल्यानको बगचौर नगरपालिका वडा नम्बर १० पिपलनेटिकि गिता खड्का बे’प’त्ता बनेकी हुन ।
गिता खडका श्रीमान बेदप्रसाद खड्का कमाउन भारत गयकै बेला घरका ३ सन्तान छो’डेर बे’प’त्ता बनेको पि’डि’त श्रीमानले मिडिया सामु बताएका छ्न ।
श्रीमान भारत कमाउन गयकै बेला बे’प’त्ता बनेकी गिता ३ सन्तानलाई पढाउन भनी दाङ्ग तुलसीपुरमा कोठा लिई बसेकी थिईन । केही समय पछि श्रीमान घर फर्कादा श्रीमती बे’प’त्ता बनेकी हुन । गिताले ३ सन्तानलाई पढाउनुको स’ट्टा उ’ल्टै ना’ङ्गो भोको राखेर आफुले कमायको, खेत बेचेको पैसा गरि करिब ७ लाख कु’मल्यार बे’प’त्ता भनेको श्रीमान बेदप्रसाद्ले बताए छ्न । भारत बाट फर्किसकेपछी श्रीमतिको कोठामा पुग्दा र’क्सिका बो’तल , ता’स समेत भे’टेको श्रीमानको भनाईछ । यश भन्दा पहिले गिता सल्यानमा रहदा पर पुरुष सङ्ग लि’प्ट रहेको दिन रात फोनमै लामो समय सम्म कुरा गरेको छिमेकिहरुको भनाईछ ।गिता ह’रा’य पछि श्रीमति गिताका माइतिले कसैसङ्ग गयको होला खोज्न आग्रह गरे त्यस लगतै बेदप्रसाद खोज्नकालागी दौ’ड’धु’प गरिरहेकाछ्न । गिता ह’रायको २० दिन सम्म पनि फोन गर्दा फोन लाग्ने तर सहि ठेगाना नभन्दिने गरेको आफ्न्तिहरुले बताउछ्न । श्रीमति हरायको केही दिन सम्म फोनबाटै मलाई नखोज्नु तिम्रो ३ सन्तानलाई वि’ष खुवायर मा’र्छु तलाई पनि मा’र्छु र म पनि म’र्छु भन्दै ध’म्की समेत दिरहेको पि’डि’त श्रीमान बताउछ्न । अहिले हरायको २५ दिन भयो तर उनी फोन अफ बनायर सम्पर्क बि’हि’न’छ्न । यतिबेला खोजिनितिका लागि गिताका आफ्न्ती भौ’ता’रि’रहेका छ्न । यसै विषयमा कुराकानी र गिता खोजिदिनका लागि आ’ग्र’ह गरेपछी हाम्रो टि’मले श्रीमान बेदप्रसाद र उनका आफ्न्ती सङ्ग कुरा गरेको छ। भिड्योको लि’ङ्क तल राखियको छ्न ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77