शनिबार, साउन १२, २०८१

रोल्पामा छिमेकीको घरमा गएका ठाकुरको ह,त्या।।२५ दिन पुग्दा पनी भेटिएन ला,स

गत असार २३ गते ठाकुर नेपाली छिमेकी लोकेन्द्र खड्काको घरमा र,क्सी लिन गएका थिए । यो कुरा घरपरिवारलाई पनि थाहा थियो , ठाकुर त्यस रात अबेर सम्म पनि घर फर्किएन्न । त्यसपछि लोकेन्द्रको घरबाट फेरी कहि क,तै आफन्तीको घरमा गएर बसेकी भन्ने परिवारको बुझाई थियो । त्यस रात ठाकुरलाई परिवारले खोजेन्न, पछिल्नो दिन पनि घर नर्फकदा लोकेन्द्रको घरमा ठाकुरलाई खोज्न ठाकुरका श्रीमति पुगे तर लोकेन्द्रका परिवारले भने हिजो साझ नै घर फर्किहाल्नु भयो भनेर टारेका थिए ।ह,राए,को ५ दिनको साझ लोकेन्द्रको ।श्रीमति ठाकुरको घरमा आएर भने ू तिमी हामी मिलम तिम्रा श्रीमान, बुवा हाम्रै घर बाट ह,राएका हुन, यो कुरा कसैलाई नभन्नु ू भन्ने खबर पुराउन पुगेको ठाकुरका श्री,मतिको भनाई छ । त्यसै दिन ठाकुरले लोकेन्द्रको परिवारमा सँका लागेर असार २८ गते जुगारको प्र,हरी चौ,कीमा ख,बर गरे , त्यस लगतै प्र,हरीले् ठाकुर खो,जी कार्य अगाडि बढायो,तर कहि पनि नभेटी सकेपछि लोकेन्द्र र उनीका श्रीमति गौमाया घर्ति खड्का लाई छानबिनका लागी प्र,हरीले नियन्त्रमा लियो । नियन्त्रमा लिएर छानबिन गर्दै जादा पनि सत्य तथ्य कुनै प्र,माण खुले,न

 

असार २३ गतेकै दिन लोकेन्द्रको घरबाट ठाकुर बे,पत्ता हुनु र ५ दिन पछि लोकेन्द्रको श्रीमतिले ठाकुरको घरमा आएर मिलम भन्नुले केहि सँकाको बिषय भएको भन्दै प्रह,रीले लोकेन्द्रलाई प,क्राउ गरयो । प,क्राउ पश्चात बल्ल लोकेन्द्रले ठाकुरको ह,त्या गरेको स्का,र गरे, उनले भने ूगत असार २३ गते ठाकुर सँग सामान्य केहि बि,बाद भयो त्यस पछि मैले नै मा,रेको हो ठाकुरको ला,स प,हिरोमा गाडेको छु भनेर बयान प्र,हरी समक्ष्य दिएका थिए ।

 

प्र,हरी,ले लोकेन्द्रलाई सँगै लगेर ठाकुरको ला,स खोज्नको लागी प,हिरोमा पुगे, पहिरो नजिक जताततै प्र,हरी र स्थानियले् खनेर ठाकुरको ला,स खोजे भेटिएन , लोकन्द्रले भनेको ठाउ जाताततै खोजे तर ठाकुरको ला,स कहिपनि नभेटिएको वडा न। ६ का लेखमणि डाँगी बताए , डाँगीले भने आज साउन १५ गते भयो प्र,हरी, हामी ज,नप्रतिनिधी तथा स्थानियको पहलमा अझै खोजतलासीमै छौ ।

 

आरो,पित लोकेन्द्रले् भनेको ठाउमा खो,जतलासी गर्दा समेत नभेटिसकेपछि तालिम प्रा,प्त कुकु,रको सा,हेताले खोजीरहेका छौ । अब यसरी पनि नभेटिसकेपछि लोकेन्द्र र उनकी पतिलाई ब्यक्तिी बे,पत्ता पारेको क,सुरमा अ,दालतबाट म्या,द थप गरी थप अनु,सन्धान गरीने जिल्ला प्र,हरी कार्यलय रोल्पाका डिएस पी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । भने प,डित परिवारले सत्य तथ्य छानबिनको गरी दो,सीलाई क,डा स,जाएको मा,ग गरेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77