शनिबार, साउन १२, २०८१

दाङमा आफ्नै बुवाबाट छोरी ब’ल’त्कृत।। आ’रो’पीत बाबु प’क्रा’उ

१६ श्रावण २०७८, शनिबार
दाङमा आफ्नै बुवाबाट छोरी ब’ल’त्कृत भएको घ’ट”ना सार्बजनिक भएको छ
दाङको तुलसिपुर बजार नजिकै कोठा भाडा लिएर बस्दै गरेकी ३५ बर्षिया छोरीलाई आफ्नै बुवाले र’क्सी’को नसामा ब’ला’तकार गरेको पि’डित परिवारले जानकारी दिएको छ ।आरोपीत भनिएका बावुलाई प्र’हरीले प’क्राउ गरिसकेको छ । हिजो दिउँसो ३ बजे घरमै ब’ला’त्कागर गरेका थिए । यता प्र’हरीले घ’टनाका विषयमा कुनै जानकारी दिएको छैन । हाड’नाता क’रणी भ’एकाले आ’रोपीको नाम र ठेगाना गो’प्य राखिएको छ । बाबुले छो’रीलाई ब’ला’त्का’र गरेको थाहा पाएपछि आमाले श्रीमानका बि’रुद्ध ब’ला’त्कार सम्बन्धी मुद्दा दर्ता गरेकी हुन् ।

 

 

 

यस्तै,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई पार्टीमा ठाउँ नरहेको स्पष्ट पारेका छन् । आज (शनिबार) काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टि’प्पणी गरेका हु्न । उनले पार्टीमा आउनेहरुलाई स्वागत गर्ने तर नआउनेहरुलाई अब नकुर्नेसमेत बताए । आउँदो चुनावमा आफ्नो पा’र्टीले बहुमत ल्याउने ओलीको दाबी गरेको थियो

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77