शनिबार, साउन १२, २०८१

८ लाख, ३ सन्तान बि’च’ल्ली बनायर फ’रा’र बनेकी गिता भे’टिइन

साउन १७, २०७८ आइतबार
सल्यानकि यक बि’बा’हि’त महिला हरायको भिडियो सामाग्री प्र’शारन गरेको केहि समयमै मिडियाको सम्पर्कमा आयकी छिन ।
सल्यानको बगचौर नगरपालिका वडा नम्बर १० पिपलनेटिकि गिता खड्का बिगत २५ दिन देखि बे’प’त्ता थिईन ।
गिता खडका श्रीमान बेदप्रसाद खड्का कमाउन भारत गयकै बेला घरका ३ सन्तान छो’डेर बे’प’त्ता बनेको पि’डि’त श्रीमानले मिडिया सामु बताएका छ्न ।

श्रीमान भारत कमाउन गयकै बेला बे’प’त्ता बनेकी गिता ३ सन्तानलाई पढाउन भनी दाङ्ग तुलसीपुरमा कोठा लिई बसेकी थिईन । केही समय पछि श्रीमान घर फर्कादा श्रीमती बे’प’त्ता बनेकी हुन । गिताले ३ सन्तानलाई पढाउनुको स’ट्टा उ’ल्टै ना’ङ्गो भोको राखेर आफुले कमायको, खेत बेचेको पैसा गरि करिब ७ लाख कु’मल्यार बे’प’त्ता भनेको श्रीमान बेदप्रसाद्ले बताए छ्न । भारत बाट फर्किसकेपछी श्रीमतिको कोठामा पुग्दा र’क्सिका बो’तल , ता’स समेत भे’टेको श्रीमानको भनाईछ । यश भन्दा पहिले गिता सल्यानमा रहदा पर पुरुष सङ्ग लि’प्ट रहेको दिन रात फोनमै लामो समय सम्म कुरा गरेको छिमेकिहरुको भनाईछ । गिता ह’रा’य पछि श्रीमति गिताका माइतिले कसैसङ्ग गयको होला खोज्न आग्रह गरे त्यस लगतै बेदप्रसाद खोज्नकालागी दौ’ड’धु’प गरिरहेकाछ्न । गिता ह’रायको २० दिन सम्म पनि फोन गर्दा फोन लाग्ने तर सहि ठेगाना नभन्दिने गरेको आफ्न्तिहरुले बताउछ्न । श्रीमति हरायको केही दिन सम्म फोनबाटै मलाई नखोज्नु तिम्रो ३ सन्तानलाई वि’ष खुवायर मा’र्छु तलाई पनि मा’र्छु र म पनि म’र्छु भन्दै ध’म्की समेत दिरहेको पि’डि’त श्रीमानले मिडिया सामु बतायका थिय । उक्त भिडियो सामाग्री प्रशारण गरेको २४ घण्टा न’बि’त्दै गिता खड्का सम्पर्कमा आयकी छिन । उनि अहिले कमाउनको लागि भा’र’त’मा छु भन्ने खबर दिइकी छिन २/४ दिनमै नेपाल आउने र श्रीमानले लगायको आरोप झुट हो उ’ल्टै उ अरु कटि सङ्ग बोल्ने ,मलाई बे’वा’स्ता गर्ने कु’ट्ने जस्ता कार्य गर्दा म घर छोडेको हो भन्ने जस्ता कुरा हामी सामु बताएकि छिन । खा’स के हो र कसरी अगाडि बढ्नुहुन्छ त्यो पनि जानकारी गराउनेछौ । भिडियो हेर्न यो लि’ङ्क click गर्नुहोला।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77