शनिबार, साउन १२, २०८१

तुईन चडेका ३३ बर्शिया जयशिहंको महाकालीमा बे’प’त्ता। भिसा आएर कमाउन हिडेका थिए

१७ श्रावण २०७८, आईतबार
बैदेशिक रोजगारको लागी काठमाडौं हिंडेका श्रीमानको महाकाली नदीले ब्ये’पत्ता बनाएको छ। ,घरबाट ठुलो आ’सा बोकेर परिवारको खुसिको लागी बैदेशिक रोजगारको लागी व्यास गाउँपालिका–२ बाट जिल्ला सदरमुकाम खलंगा जानका लागि भारतीय बाटो भएर चाँडै पुगिने हुँदा स्थानीयले तुइनको प्रयोग गर्ने गरेका थिए । शुक्रबारका दिन त्यही तुईन चडेर जयसिंहलगायत पाँच युवा ज?री कामले जिल्ला सदरमुकाम जानुपर्ने भएपछि उनीह?ले तुइन चढेर भारतीय बाटो हुँदै जाने निधो गरे । भारतीय प्र’हरी एसएसबीले तुइन का’टेर बे’प’त्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई दिनभरि खोज्दा पनि नभेटिएको स्थानीय प्र’शासनले जनाएको छ ।साँझको ६ बजेसम्म नेपाल प्र’हरी र स’शस्त्र प्र’हरीले धामीको खोजी गरेको थियो । बिहान आठ बजे उनीह?मध्ये चार जना तुइन चढेर पारी पुगे । तर, अन्तिममा चढेका जयसिंह भने बीचमै ह’राए । बे’प’त्ता भएपछि व्याँस गाउँपालिका–२ को उनको गाउँ शो’कमग्न बनेको छ। जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्। उनीहरू बे’होस् आमा र हजुरआमाबाको वरिपरि घुम्छन्।

उनीलाई महाकालिले बे’प’त्ता बानाएपछि निरन्तिर ?पमा खोजिनीती भईरहेको तर भेटिएका छैनन।

 

बे’प’त्ता रहेका युवालाई खोज्न उनका आफ्नो मान्छे मात्र हाईन गाउका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन् र पनी उनी अहिले सम्म नभेटियका जानकारी प्राप्त भएको छ । नदीको पानीको ब’हाव निकै बढेको हुनाले पनी खोजीतिीमा नकै नै समस्या भएको खाजी कार्यमा आएका स्थानीयले बताएका छन्। घरमा जयसिंहकी श्रीमती बे’होस् अ’वस्थामा छिन्। छेउमै उनकी आमा पनि अ’र्धचेत् अवस्थामा ल’डि’रहेकी छन्।

 

केटाकेटीलाई त के थाहा भएको के हो, परिवार पूरै बेहोस् छन्, गाउँलेहरूले सान्त्वना दिने काम गरिरहेका छन्,’ स्थानीय जनकसिंह धामीले भने। गाउँका महिलाहरू जयसिंहको परिवारलाई सम्झाई–बुझाई गरिरहेकै छन्। कोही जयसिंहको दा’हसं’स्कारको तयारीमा छन्। ‘हाम्रो यहाँको चलनमा मान्छे बगेको दोस्रो दिनसम्म नभेटिए बगेको ठाउँबाट शवको मूर्ति बनाएरै भए पनि अन्तिम संस्कार गरिहाल्ने चलन छ

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77