बिहिबार, साउन १०, २०८१

लाहुरेको ग’र्भ’वती श्रीमती र खलासीको माया बसेपछी खलासीले ग’र्भव’ती श्रीमती भ’गाए।।चितवनबाट रं’गे’हात समातिए

साउन १८ सोमबार २०७८

पछिल्लो समय यता श्रीमान बिदेश घरमा श्रीमती घरमा अर्कै संग भा’ग्ने गरे’को समाचार निकै बढिरहेको छ ।यसलाई समाजको लागी ठुलो बि’कृती मा’न्न सकीन्छ ।।य’सरी श्रीमती श्रीमानले कमाएको पैसा हि’नामि’ना पार्दै अर्कै संग बे’पत्ता भएकाहरु पनी रंगे’हात भेटिएका उदाहरण पनी सामाजिक संजालहरुमा प्रस्सत देख्न सकिन्छ।। यस्तै केही दिन पहिले लाहुरेको श्रीमती भगाएका गाडिका खलासी चितवनबाट एउटै कोठामा रगें’हात प’क्राउ परेका छन् ।असारको ७ गतेबाट स्मृति थापा बे’पत्ता भएपछी खाजिनिती गर्न मिडियाको साथमा आएका श्रीमानले आफ्नै श्रीमती खलासी संग चितवनमा लुकेर बसिरहेको अवस्थामाा रगेंहा’त प’क्राउ गरेका छन । सञ्चारकर्मी उनका श्रीमान गोविन्द थापा र प्र’हरीको सयुंक्त टोलीले स्मृतिलाई चितवनको भरतपुर महानगरपालिका वडा नं १७ कृष्णनगरबाट फे’ला पारेको भिडियो रिपोर्ट यतीबेला सामाजिक संजाल हरुमा देख्न सकिन्छ ।

 

स्मृतिका अनुसार उनी घरबाट भा’गेपछि २ दिन साथीको घरमा बसेको बताएकी छिन् । त्यसपछि चालक साउन ११ गते साजन बसेललाई आफैले बोलाएर सगैं बसेको बताएकी छिन् । उनले आफुहरुबीच प्रेम रहेको र श्रीमान र परिवारले हेला गरेका कारण घर छोडेको बताएकी छिन् । उनी ग ‘र्भवती समेत छिन् । दुवैलाई स्थानीय एक प्रहरी कार्यालयमा बुझाउने तैयारी भईरहेको छ ।

 

यो पनि केही समय अगाडी बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् । गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे ।

 

उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए । दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग बिवाह सम्पन्न भयो। बिवाह गरेको दुई महिना पछि पुर्न बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए ।

 

साउदिमा गोबिन्दले र ग त पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन। केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग ‘बेप’त्ता भइन्

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77