शनिबार, साउन १२, २०८१

आफ्नै बाबुद्धा’रा छोरी ब’ला’त्कृ’त

२०७८ श्रावण १८, सोमबार

कपिलवस्तुमा आफ्नै बाबुद्धा’रा छोरी ब’ल’त्कृ’त भएकी छिन् । जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ९ मा ब्यवसाय गर्दै आएका एक जना ब्य’व’सा’यीले आफ्नै छो’री’माथि ब’ला’त्का’र गरेका हुन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार घ’ट’ना अहिले अ’नु’सन्धा’नमा छ । आफ्नै बाबुबाट ब’ला’त्का’र हुनु परेको कुरा छोरीले प्र’हरी समक्ष बयान दिए पछि तु’रुन्त ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्र’ह’री उ’प’रि’क्षक एसपी दान बहादुर कार्कीले बताउनु भयो ।

 

यस विषयमा थप अ’नु’सन्धा’न भइरहेको उहाँको भना’ई छ । आ’रो’पि’त उनले भलवाडमा ब्यवसाय गर्दै आएका छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77