मङ्लबार, अशोज ९, २०८०

बैंकको एटिएम मेसिन तो’ड’फो’ड, दुई जना प’क्रा’उ

साउन १७, आइतबार २०७८

 

गत मंगलवार घोराही उपमहानगर पालिका १५ शहिद गेट नजिकै रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तो’ड’फो’ड भयको जिल्ला प्रहरी कार्यलय दाङले जनायको छ । एटिएम मेसिन तो’ड्फो’ड गर्ने अभियु’क्तको खोजका’र्य गर्ने क्र’म’मा घोराही १५ बाट शनिवार प’क्रा’उ गरी प्रहरीले आईतवार सार्वजनिक गरेको हो ।प’क्रा’उ पर्नेमा घोराही १३ मंलेरी बस्ने १८ बर्षिय सुवास विक र सोहि वडाको सुन्दरनगर टो’ल बस्ने १८ बर्षकै प्रकास भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

प’क्रा’उ परेकाहरु माथी थ’प अ’नु’सन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

। ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77