
साउन १८ सोमवार २०७८
मोदनाथ तिमल्सिना नेपाल घर हेटौडा सामारी नेपालबाट आज भन्दा ७ बर्ष अगाडी ठुलो आसा बाकेर मलेसिया गएका थिए । प्रदेशमा सोचेको जस्तो भएन जसोतसो गरी कमाएको पैसा नेपाल घरपरवारलाई पठाउन भनी बैंक जाने क्रममा बाटोमै केही लु’टे’राहरुको समुहले उनीहरुको पैसा लु’टिदिए त्यसपछी दुबै समुह बिच हा’ना हा’न भयो अन्तत केही उपाए नलागेपछी ज्या’न जोगाउन जंगलमा भागे लु’टेरा समुहको एक जनाको ज्यानै गएछ यसैको अभियोगमा उन्ले ७ बर्ष सम्म जे’ल जिबन बिताएको बताउछन।जब उनी जलमा पुगे त्यस पछी घरिवार साथीभाई कसैलाई खवर गर्न पाएनन।उबेला बिदेश जादाखेरीको रिण समेत तिर्ण पाएनन यसरी उनी सबैबाट बेखबर भएपछी घरमा पनी सबै आफन्तीजनले आशा मारे अब त फर्केर आउदैन होला भन्ने भयो तर ७ बर्ष पछि कसैले नसोचेको भयो मलेसियामा जेल जिबन विताईरहेका मोदनाथ आफ्नो परिवार साथी भाई सबैलाई बिर्सिसकेका थिए उनीलाई यती थाहा थियो घर ठेगाना अनी परिवारजनको नाम यसैलाई आधार बनाएर मोदनथ तिमल्सिनाले परिवार जनलाई भेट्ने निधो गरे
तर माध्यम केही भएन अत्तत उनीले मीडियालाई आधार बनाएर ए वन टेलिभिजनका संञ्चालक अनलाईन टि भी पत्रकार संघ नेपालका केन्द्रिय सद्स्य पत्रकार अमृतमान वलीलाई फोन गरी आफ्ना समस्या टेलिभिजनमा राख्न अनुरोध गरे उन्को समस्या राखीसकेपछी यती बेला नीकैनै यो बिषयले सकारात्मक सन्देश फैलाएको छ यो समस्या मोदनाथको मात्र नभई प्रदेशमा बिना गल्ती बिभिन्न बाहानामा जेल जिबन बिताई रहेकाहरुको उदाहरण हो ।।
मोदनाथले फोनमा भनेको आधारमा उन्को घर सम्म पुगेर यो खबर सुनाउदा परिवार जन अ’चम्म परेका उन्को श्रीमतीले आस मारीसकेको रहेछीन लामो सास फेदै रुदै आफ्नो श्रीमान संग कुरा गर्न पाउदा गह भरी आसु पादै दुबै भा’बुक बनेका छन करिब सात बर्ष देखी बेखवर बनीरहेका मोदनाथ र उनका परिवारलाई एकसाथ गराउन सहयोग गर्ने पत्रकार अमृतमान वलीलाई धन्यवाद दिदै हेनुस पुरा भिडियो।। .