
साउन १८, सोमबार २०७८
बर्दियाका एक बि,वा,हि,त महिला बे,प,त्ता भएकी छिन ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ तुलसिपुर नया बस्तीका २६ बर्षकी अमृता भण्डारी बे,प,त्ता बनेकी हुन ।
घरमा कोहि नभएको मौ,का छो,पि घर परिवार श्रीमान कृष्ण भण्डारी छोरा रेशम भण्डारी र छोरी दिक्क्षा भण्डारीलाई छो,डे र बे,प,त्ता भएको आज २ महिना बि,तिसकेको छ तर अझै स,म्र्प,कमा आएका छैनन ।आज भन्दा २ महिना अ,गा,डि श्रीमान कमाउन भारत गएको, त्यतिबेला मेरो ढाड दुख्द म हस्पिटल जान्छु भरेर श्रीमतिले फोनमा कुरा गरेको त्यस पछि दिन बि,त्यो रात बि,त्यो महिनौ बि,त्यो घर नर्फकिएको र स,म्र्पक बि,हिन बनेको श्रीमान कृष्णले बताउछन ।
उनी यतिबेला बे,प,त्ता भएसँगै नगद रु ६ ला,ख, आफैले सँचालन गर्दै आएको किराणा पसल बे,चि र अन्य सँ,स्थाबाट लिएको री,न गरी ७ ला,ख बराबरको न,ग,द लगरेर बे,प,त्ता बनेको परिवारको भनाई छ । ह,रा,एको श्रीमति खोज्न श्रीमान रु,दै मिडिया स,म,क्ष्य आएका छन । कोहि कसैले देख्नु भे,टनुहुने जो कोहिले पनि तलको उल्लेखित ग,रीएको न,म्बर श्रीमान कृष्ण भण्डारीले ९८२५५२६९२० मा फोन गरीदिन आ,ग्र ह गर्नुभएको छ ।