शनिबार, साउन १२, २०८१

बिमला कोठा भित्र झु,न्डिएको अबस्थामा मृ,त फे,ला भे,टियो : सु-सा-ई नो,ट

१८(साउन सोमबार २०७८

२९ बर्षीए एक यु,वतीले सु,सा,ई,ट नो,ट लेखेर कोठा भित्र  झु,न्डि,एको अबस्थामा मृ,त फे,ला परेकी छिन । सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका वडा नं। ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झु,’ण्डि’,एको अवस्थामा फे’ला परेकी हुन् । परिक्षा वि’ग्रिएको भन्दै उनले आफैले आफ्नो ज्या,न लिएको अरुलाई दो’ष नदिनुहोस भन्दै लेखेको नो,ट समेत फे’ला पारेको प्र’हरीले जनाएको छ । उनी जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झु’ण्डि’यको अवस्थामा फे’ला परेको प्र’हरीको भनाई छ । २९ वर्सिय कँडेल बिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।उनले ‘नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बि’ग्रिएकाले मैले यस्तो बाटो रो,ज्नु,प,रेको भनेर लेखेकी थिइन् । उनी आफ्नो दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । घ’टनास्थलमा त्यस्तो शं’का,स्पद केही नभएको घ’टनास्थलमा पुगेका प्र’हरीले जनाएका छन् । प्र’हरीले अनुसन्धान थालेको छ । त्यसका लागि पो’ष्टमा’र्टमको रिपोर्ट प्र’हरीले कु,रेको छ ।

 

 

 

त्यस्तै

बाँके प्रहरीले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अ,वै,ध सा,माग्री ब,रा,मद गरेको छ। लु,कि,छि,पी रुपइडिहाबाट नेपालगन्ज ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरु नेपालगन्ज १५ बाट ब,रा,म,द गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

 

बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आएपछी अ,वै,ध रुपमा भारतबाट नेपाल भित्र्याइने सामाग्रीहरुमाथी प्रहरीले क,डा,इ गर्दै आएको छ। ब,रा,म,द गरिएका अवैध मोबाइलका सामाग्री लाई नेपालगन्ज भ,न्सा,र कार्यालय बुझाईएको प्रहरीले जानकारी दिएको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77