मङ्लबार, अशोज ९, २०८०

श्रीमतीको ह,त्या पछि श्रीमानले गरे आ,त्म ह,त्या

२०७८ साउन १९ मंगलबार

 

गत सोमबार एक पुरुषले श्रीमतीको ह,त्या गरेर आफूले समेत आ,त्म ह,त्या गरेका छन्।

धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह,त्या गरेर आफूले समेत आत्महत्या गरेका छन्। बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह,त्या गरेको धादिङ प्रहरीले बताएको छ ।खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हा,नेर ह,त्या गरेपछि आफूले डो,रीको पा,सो लगाई रुखमा झु,ण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्र,हरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

 

 

 

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए। खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी वि

,वादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन्। घ,ट,नाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै श,व परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77