शनिबार, साउन १२, २०८१

६ बर्शिया छोरिकै आँखा अगाडि आमाको गो´लि ठोकी ह´त्या

अमेरिकाको क्या’लिफोर्निया राज्यमा ६ बर्षिय छोरीको अगाडी आमालाई टाउकोमा गो’ली हा’नी ह’त्या गरिएको छ । गत जुलाई २७ का दिन फ्रे’स्नो भन्ने स्थानमा उक्त दु’खद घटना भएको थियो । फ्रे’स्नो का’उन्टी प्र’हरीले एक वक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गरेका छन् । २५ वर्षीय ज्या’कलिन फ्लो’र्स नामकी आमाले आफ्नी छोरीलाई आफ्नो गाडीको पछाडी सिट( स्थान)राखे पछि उनलाई गो’ली टाउकोमा लागेको थियो ।सौ’भाग्य’व’स छोरीलाई गो’ली न’ला’गेको प्रहरीले उ’ल्लेख गरेका छन् । तर गो’ली पछाडीको झ्या’लबाट गो’ली छि’रेको तर उनलाई न’लागेको बताएका छन् । आमालाई स्थानीय अस्पतालमा ग’म्भीर अवस्थामा भर्ना गरिएको थियो भने उनको ३ दिन पछि नि’धन भएको प्रहरीले सामाजिक सं’जाल ट्वीटरबाट सार्वजनिक गरेका थिए ।प्रहरीको वक्तव्यका अनुसार फ्लो’र्सलाई निशाना नब’नाई जनाएका छन् ।

हिं’साको यो मू’र्खता पूर्ण कार्य ग’लत प’हिचानको मा’मला हुन सक्छ, प्र’हरीले भने । अहिले सम्म कसैलाई प्र’काउ गरिएको छैन भने प्र’हरीले त्यहाँका वा’सिन्दालाई सु’चना दिन आग्रह गरेको समाचार सि’एनएनले लेखेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77