शनिबार, साउन १२, २०८१

नेपालमा पे’स्तोल बे’च्न हिँडेका दुई भारतीय नागरिक प’क्रा’उ

साउन १९, २०७८ मंगलबार

अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक दाङ बाट प’क्राउ परेका छ्न |
भारत बाट नेपाल आयका ती २ भारतिय नागरिकले ३ लाखमा अटोमेटिक पेस्तोल बेच्न लागेको गोप्री सुचनाको आधारमा दाङ् प्रहरिले देउखुरी क्षेत्रबाट प’क्राउ गरेको हो ।

प’क्रा’उ पर्नेमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय क’र’मुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टा’इप ५४ नाइन-९ एमएमको अ’टोमेटिक पेस्’तोलसहित प’क्रा’उ परेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ब’रा’मद पे’स्तोल नयाँ रहेको र त्यसबाट फा’इरिङ भएको नदेखिएको बताए ।
‘बरामद पेस्तोल बि’ल्कुल नयाँ हो र त्यसबाट एक फायर पनि भएको देखिएन,’ एसपी काफ्लेले भने।

दाङका एक मानिसलाई ती भारतीय नागरिकहरूले तीन लाखमा अन्तिम डिल गरेर बिक्री गर्न आउँदै गर्दा दाङ र कपिलवस्तुको सीमाना क्षेत्र कालाकाटे भन्ने ठाउँबाट उनीहरूलाई सोमबार बेलुका प’क्रा’उ गरिएको एसपी काफ्लेले बताएका छ्न ।
‘प’क्रा’उ परेका व्यक्तिहरूले यसअघि पनि जिल्लामा ल्याएर हतियार बिक्री गरेको देखिन आएको छ,’ एसपी काफ्लेले भने, ‘यसपटक हतियार किन्न खोज्ने पनि अ’न’पे’क्षित व्यक्ति छन्।’
ती व्यक्ति हाल फ’रा’र रहेको र प्रहरीले पि’छा गरिरहेको एसपी काफ्लेले जानकमारी दिए।
‘हतियार किन्न खोज्ने व्यक्ति फ’रार छन्,’ उनले भने, ‘तर, जहाँ भागे पनि जोगिने अवस्था छैन।’

हतियारको अ’वैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको गढवा गाउँपालिका-१ जुलौरी/कालाकाँटे क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय घोराही र अस्थायी प्र”हरी पो’ष्ट कालाकाँटे संयुक्त प्रहरी टोलीले सोमबार बेलुका पाँच बजेतिर दुई भारतीय नागरिकलाई स्वचालित पे’स्तो’ल’सहित प’क्रा’उ गरेको थियो।
गोप्य सूचनाको आधारमा सादा पोसाकका प्रहरीले उनीहरूलाई प’क्रा’उ गरेका थिए। एसपी काफ्लेका अनुसार तीन लाखमा अन्तिम डि’लपछि दाङमा ह’तियार बि’क्री गर्न आउन थालेका दुई भारतीय नागरिक सुरूमा निजी गाडीमा कालाकाँटे क्षेत्रमा आएका थिए।
त्यो गाडी फर्केपछि उनीहरूका लागि अर्को गाडी आएको थियो। त्यही क्रममा प्रहरीले उनीहरूलाई प’क्रा”उ गर्न सफल भएको हो।
खानतलासीको क्र’ममा क’रमुल्लाह आमिरको साथबाट एउटा स्वचालित पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने दुई थान गोली ब’रा”म’द भएको प्र’हरीले जानकारी दिएको छ।
प्रहरीले प’क्रा”उ परेका व्यक्तिसँग भएको फोन सम्पर्कका आधारमा थप व्यक्तिहरू पनि प’क्रा’उ पर्न सक्ने बताएको छ।
प’क्रा’उ परेका व्यक्तिहरू उ’पर हा’त’ह’तियार तथा खरखजना ऐ’नअन्तर्गत मु’द्दा चलाएर आवश्यक अ’नुसन्धान भइरहेको एसपी काफ्लेले बताए।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77