बिहिबार, साउन १०, २०८१

गोरु का’टेको अभियोगमा ६ जना प’क्रा’उ

साउन १९, मंगलबार २०७८

गोरु का’टेको अभियोगमा ६ जनालाई प’क्रा’उ गरियको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु का’टेको अभियोगमा छ जनालाई प्रहरीले प’क्रा’उ गरेको हो । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छ्न ।

प’क्रा’उ परेका उनिहरुलाई पशुपक्षीसम्बन्धी क’सू’र गरेको आ’रो’पमा नि’जहरुलाई जिल्ला अदालतबाट नौ दिने म्या’द लिइ अनुसन्धान थालिएको छ ।यो पनि पढ्नुहोस

नेपाली चलचित्र उधोगमा यतिबेला अभिनेत्रीहरु गर्भवती हुने लहर चलेको छ । अभिनेत्री रक्षा श्रेष्ठले छोरी केही महिना अघि जन्माईन भने हालै अभिनेत्री गरिमा पन्तले पनि छोरी जन्माएकी छिन् । नेपाली चलचित्र उधोगबाट बिरानो बनेकी पन्त लामो समयदेखि अमेरिका श्रीमान सहित छिन् ।

केही महिनाअघि आफू ग’र्भव’ती भएको ईन्स्टाग्राम मार्फत सार्बजनिक गरेकी थिइन् । त्य’सप’श्चात् उनले सार्बजनिक गरेका हरेक तस्वीरले चर्चा पाईरहेको थियो ।

मंगलबार आफ्नो अ’फिसियल ईन्स्टाग्राममा आगन्तुक छोरीको फो’टो पोस्ट्याउदै गरिमाले खुसी व्यक्त गरेकी छिन् । तस्विरमा श्रीमान सहित ‘न’वआ’गन्तुक छोरी संग छिन् । उनले तस्विरसंगै लेखेकी छन्-‘तिम्रो आ’गमनले हामी धन्य अनि भरिपुर्ण भएका छौँ । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वा’गत । छोरिको नाम प्रीषा राखेकी छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77