
साउन १९, मंगलबार २०७८
सुन्दा र भन्दा पनि सबैलाई अ’नौठो र अ’चम्म लाग्न सक्छ । आफुले पालेको भाले”को मृ त्यु हुदा म’लामी गयर दाह”संस्कार गरि का”जकिरिया गर्ने । हो यस्तै सत्य घ’टना दाङमा घ’टेको छ । हिन्दुसं-स्कार अनुसार म’रेको भालेको म लामि गएर दा ह संस्कार पश्चात् काज कि रिया गर्ने गरिन्छ यसै क्रममा दाङ तुलसीपुर वडा १५ पहरुवामा यस्तै घ’टना सार्बजनिक भयको छ । आफुले पालेको भा’ले यसरी मृ त्यु भए पछि का जकि रिया नै गरेर बिदा गरिएको यो घ टना संसारकै पहिलो घ टना हो ।आफुले पालेको भा’लेलाई यसरी बिदा गर्ने व्यक्ति हुन शिव सुवेदी ।उनले यो भालेलाई करिब २० बर्षको लामो समयबाट पाले ।यतिका बर्ष उनिसगै बिसौ बर्षसम्म सगै हुदैगर्दा पशु भएर पनि परिवारको सदस्य जस्तो नै भएको र मृ त्यु भएसगै यसरी सम्मानजनक बिदाइ गरिएको बि’श्वकै अ’नौ’ठो घ टना हो यो ।
२० सौ बर्ष भनेको निश्चय पनि सानो समय हैन ,यतिका बर्ष बिहान सबेरै उठेर बास्ने र जतिबेलै घ’रगाउ आगनमै देखिने कु’खुराको मृ त्यु हुदा दुखि हुनु स्वभाविक हो ।एकखालको सम्बन्ध प्रे’म स्थापित भैसकेपछि त्यो चिज सधैका लागि बिदा हुदा सम्मानजनक बिदाइ गर्नु दायित्व पनि छ ।पशु-पंछि उ’पर यस्तो अथाहा प्रेम देखाउने शिव सुवेदी प्रति स-सम्मान