शनिबार, साउन १२, २०८१

मृ’त अ-वस्थामा पुरुषको श’व फे’ला !

श्रावण १९, मंगलवार २०७८

मोरङमा एक पुरुषको मृ’त अवस्थामा श’व फे’ला परेको छ ।

मोरङको कटहरी गाउँपालिका–४ एससीसी इँट्टा उद्योग अगाडि एक जना पुरूषको मृ’त अवस्थामा श’व फे’ला परेको हो । कटहरी–४ का ५५ वर्षीय रजन ऋषिदेवको मृ’त अवस्थामा मंगलबार दिउँसो श’व भेटिएको मोरङ प्रहरिले बताएको छ ।

गत मंगलबार करिब १२ बजेको समयमा स्थानियले ऋषिदवेको श’व मृ’त अवस्थमा फे’ला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घ’ट’नास्थलमा मोरङ प्रहरीको मु’द्दा फा’टका प्र’हरी निरीक्षक मिलन थापाको नेतृत्वको टो’ली पुगेर घ’ट’ना मु’चुल्का उठाएर श’व पो’स्टामको लागि विराटनगरस्थित कोशी अस्पताल ल्याएको छ । घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्र’वक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।मृतक ऋषिदेवको शरिरमा चोट पटक पनि लागेको छ । शरीरमा चोटपटक लागेको कारणले स्थानियले दुर्घटनामा परी ऋषिदेवको मृत्यु भएको आशंका गरिएको छ । शव भेटिएको स्थान विराटनगर–रंगेली हुलाकी खडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा पर्दछ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77