शनिबार, साउन १२, २०८१

रोल्पामा ४ दिन देखी बे’पत्ता रहेका २५ वर्षीय युवक जं’गलमा मृ’त भे’टिए

बुधवार, श्रावण २०, २०७८

 

रोल्पामा एक जना २५ वर्षीय युवक जंगलमा मृ’त अवस्थामा फेला परेका छन् ।जिल्लाको रुन्टीगढी गाउँपालिका(९ रानीपाल सामयुदायिक वन जंगलमा त्रिवेणी गाउँपालिका(२ रामपुर बस्ने २५ वर्षीय रमेश रोका बुधबार मृ’त अ’वस्थामा फे’ला परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार साउन १६ गतेदेखि वेप’त्ता रहेका रोकाको खोजी ग’र्ने क्रममा जंगलमा श’व फे’ला जनाएको छ।

घ’टना के कसरी भयो भन्ने बिषयमा प्र’हरीले अ’नुसन्धान ग’रीरहेको जा’नकारी दिएको छ ।।त्यस्तै आफ्नै श्री’मतीको ह’त्या गरेको अभियोगमा ३३ वर्षीय पुरु’ष प’क्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको ह’त्या गरेको अभियोगमा काठमाडौं चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रह’रीले प’क्राउ गरेको हो ।

 

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको ह’त्या गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्र’हरी वृत्त बालाजुबाट खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो । यस स’म्बन्धमा प्रह’रीले थप अ’नुसन्धान गरिरहेको ज’नाएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77