शनिबार, साउन १२, २०८१

सवारी दु’र्घ’टना हुदा ९ जनाको मृ’त्यु, ८ जना सख्त घा’इते

साउन २० बुधबार २०७८

 

सल्यानमा एक बर्षको अवधिमा सवारीसाधन दु’र्घटना हुदाँ ९ जनाको मृ’त्यु भएको छ भने ८ जना सख्त घा’इते भएका छन् । आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर भएका १ सय ६३ वटा सवारी दु’र्घटनामा परेर ८ जना पुरुष र एक जना महिला गरेर ९ जनाको मृ’त्यु भएको हो । सोही एक बर्षको अवधिमा सवारी दु’र्घनामा परेर ८ जना सख्त घा’इते भएका छन् भने १ सय ९८ जना सामान्य घाइते भएको जिल्ला ट्रा’फिक कार्यालय सल्यानले जनाएको छ ।

 

प्र’हरीका अनुसार एक बर्षको अवधिमा जिल्लाभर बस १९ वटा दुर्घटना भएका छन् । यस्तै ट्र’क १५ वटा, ट्याक्टर २१ वटा, जीप कार ३४ वटा, मोटरसाइकल ५० वटा र अन्य ६ वटा दु’र्घटना भएको ट्रा’फिक प्र’हरीको भनाइ रहेको छ । गत आर्थिक बर्ष २०७६/0७७ मा जिल्लाभर ६८ वटा दु’र्घटना भएका थिए । जसमा परेर १५ जनाको मृ’त्यु, ७ जना सख्त घा’इते र १ सय १२ जना सामान्य घा’इते भएका छन् ।यस्तै अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा १ सय १ वटा सवारी दु’र्घटना भएका छन् । जसमा परेर १८ जनाको मृ’त्यु भएको छ भने २५ जना सख्त घा’इते र १ सय ५६ जना सामान्य घा’इते भएका छन् । जिल्ला ट्रा’फिक प्र’हरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव निरिक्षक दि’पेन्द्र कुमार केसीले सवारीसाधन चालकको ला’परवाहीका कारण बढी मात्रामा सवारी दु’र्घ’टना हुने गरेको बताउनुभयो ।

 

यस्तै साँ’घुरो तथा क’च्ची स’ड’क, सवारीको ग’ति ति’व्र लगाएतका कारणले धेरै सवारी दु’र्घ’टना हुने गरेको उहाँको भनाई छ । उहाँले जिल्लामा हुने सवारीसाधन दु’र्घ’टनालाई कम गर्नको लागि सवारी चालक, सहचालक, सवारी धनि सहित स’रोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सडकको वारपार कसरी गर्ने, कुन सा’इटबाट पै’दल या’त्रा गर्ने लगाएका बिषयमा आमनागरिकहरुसँगै बिद्यार्थीहरुलाई पनि सवारी दु’र्घटना न्यु’निकरणका बारेमा जानकारी दिनेगरेको ट्रा’फिक प्र’हरीले जनाएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77