शनिबार, साउन १२, २०८१

पोखरिमा एक किशोरको शं’कास्पद ला’स फे’ला

साउन २१ बिहीवार २०७८

गत बुधबार पोखरीमा एक किशोरको ला’स फे’ला परेको छ ।

 

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारको छोरा अन्दाजी बर्ष १५ को अमनको श’व फे’ला परेको हो ।

हरिपुरस्थित बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा मृ’त भे’टिएका हुन् ।

स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला डुबेको हुन सक्ने अनुमान गरिएको हो ।उनको घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृ’त भेटिएका हुन् ।

 

स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृ’त्यू शं’कास्पद रहेको छ । स्थानीयहरुले उनलाई पोखरीमा तै’रिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो ।

 

घ’ट’नाको विषयमा थप अ’नुसन्धान गरिरहेको ध’नुषा प्र’हरीले जनाएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77