शनिबार, साउन १२, २०८१

बँदेल मा’र्न थापेको विद्युतीय ध’रापमा परेर दाजुभाइको मृ’त्यु

साउन २१ बिहीवार २०७८

 

गत बुधबार क’रेन्ट लागेर दुईदाजुभाईको मृ’त्यु भएको छ। बैतडी जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको क’रेन्ट लागेर मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बँदेल मार्न मकै बारीमा था’पेको विद्युतीय ध’रापमा परेर दाजुभाइको मृ’त्यु भएको हो।बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई क’रेन्ट लागेको र मृ’त्यु भएको हो । घ’टनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्र’हरी कार्यालय पाटनबाट टो’ली खटाइएको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77