बिहिबार, साउन १०, २०८१

बजार सामान किन्न हिडेकी महिला बे’पत्ता , दुई सन्तानको बि’चल्ली

साउन २१, बिहीवार २०७८

घरबाट बजार सामान किन्न हिडेकी यक बि’बाहित महिला यकायक बे’पत्ता भनेकी छिन ।

प्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नं ६ बस्ने अन्दाजी २५/२६ बर्षिय दिली घर्ती बे’पत्ता बनेकि हुन । गत साउन १६ गते घरबाट बजार सामान किन्न हिडेकी दिलि यक ह’प्ता बित्न लाग्दा पनि घर नफर्कियको श्रीमान जित बहादुरले घर्तिले बताउछ्न । आफ्ना दुई वटा स’न्तान बिचल्लीमा रहेको उनले बताएका छ्न । ह’राइरहेको दिलिलाई देख्नुहुने वा भे’ट्नुहुने महानुभावले श्रीमान जीव बहादुर घर्तीको मोबाईल नम्बर 9822950661वा नजिकको प्र’हरी कार्यालयमा खबर गरीदिन हुन हार्दिक अनुरोध गरेका छ्न ।यो पनि बढ्नुहोस

 

बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृ’त्यु भएको छ।

 

पर्वतकी ४० वर्षीया देवीमाया ग’र्बुजा पुन मगरको गत मंगलबार मृ’त्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ। मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृ’त्यु भएको हो। उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन्।

 

एनआरएनएले एक वि’ज्ञप्ति जारी गर्दै उनको निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अ’त्यन्तै दुखित् एवम् म’र्माहत बनाएको जनाएको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77