बुधबार, साउन ९, २०८१

दाइजो कम दिएको भन्दै शिक्षक श्रीमानले गरे शिक्षिका श्रीमतीको बि’ष खुवाएर ह’त्या

साउन २२, शुक्रबार २०७८
शिक्षक श्रीमानले शिक्षिका श्रीमतिलाई दाइजो क’म भयो भन्दै वि’ष खुवायर ह’त्या गरेका छ । यो घ’ट’ना सोलुखुम्बु जिल्लाको हो ।
पे’शाले दुवैजना शिक्षक शिक्षिका ,घरपरिवार सबै शिक्षित तर उनीहरुको सोचाई भने अनपढको जस्तो । पछिल्लो समय सामाजिक संजालमा पनि धेरै नै दा’इजो को कारण घ’टनाहरु भएको देख्न सकिन्छ। दा’इजो कै कारण कयौ चेलीले ज्या’न पनि गु’माउनु परेको छ। त्यस्तै,
सोलुखुम्बु स्थित एउटा एकदमै डरलाग्दो घ’टना घ’टेको छ । जहाँ आफ्नै श्रिमानले आफ्नै श्रिमतिलाई बि’ष खुवाएर मा’रेको आ’रोप पि’डित पक्षले लगाईनै रहेको छ । दुबै श्रिमान र श्रीमती पे’शाले शिक्षक शिक्षिका हुन र उनिहरुको एउटा सन्तान समेत छ ।सबै राम्रै ठिकै नै चल्दै थियो ,झ गडा गर्नुपर्ने अरु कुनै आधार/कारण थिएन र दा’इजो कै निहु पारेर चन्द्र कुमारि कार्किलाई मा रेको पि’डि’त पक्षले बारबार बताउदै आएको छ ।तर मा’र्ने श्रिमानका साथमा राजनैतिक प’कड दह्रो भएको र ठुलाब’डा र बु’द्धिजीवी सबैले एकोहोरो उतैको साथ दिएको साथै उक्त मृ तक ला श को पो’स्टमा’र्टम समेत नभएको र पुलिस प्रशासनले समेत कि’टानि जाहेरिनै लिन नमानेको र आफुहरुलाई ह’दसम्मको पी’डा दिदै अन्यायमा राखेको उक्त पि’डित प’क्ष बताउँछ । श्रीमान श्रीमती नै पढेलेखेका थिए तर पनि उनीहरुलाई दा’इजो नभएकै कारण बेला बेला मा झ’ग’डा हुने ग्र्त्थ्यो।

श्रीमानको हे’ला भए पछि सबैको हे’ला भइन्छ भने जस्तै देवरले पनि बेलाबेलामा डि’भोर्स दिनुपर्छ भनेका थिए। शिक्षित परिवारमै श्रीमानले मा’दक प’दार्थ सेवन गरेर श्रीमतीमाथि कु’ट’पि’ट गर्ने स्थिनिय को भनाई छ। १०७१ साल मा राम्रो संग बिबाह भएको यस जोडीले बिहेको अर्को बर्ष देखि परिवारले पनि दा’इजो नलिन परिवारको छोरी बि’हे गरिस भनि यातना दिएपछि अ’लगै बसेका थिए।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77