शुक्रबार, साउन ११, २०८१

कैलाली: ४५ बर्षिय काकाले १४ बर्षिया भतिजीलाई बला’त्कार, बोल्न नसक्ने अव’स्थामा परिवार

कैलालीमा जब’रज’स्ती क’रणी गरेको अभियोगमा एकजना प’क्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जब’रज’स्ती क’रणी गरेको अभियोगमा जानकी गाउँपालिका ६ धर्मापुर कटान ब’स्ने ३६ वर्षीय धरमविर चौधरीलाई मंगलबार दि’उँसो प्रहरीले प’क्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा जब’रज’स्ती क’रणी गरेको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय टिकापुर बाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको जनाएको छ ।बालिकालाई बला’त्कार गर्ने ब्यक्ती अरु कोहि नभएर उनकै काका भएको परिवार श्रोतले बताएको छ । बालिका कक्षा ५ मा पढिरहेको र मा’नसिक रुपमा केहि अश’क्त्त भएको परिवारले बताएको छ ।

 

यस बारेमा बु’झन हेल्लो टिकापुर टिभिका पत्रकार अंकित उप्रेती बला’त्कृत बालिकाको घरमा जानुभएको थियो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77