बिहिबार, साउन १०, २०८१

प्रेममा जात तगारो, सिर्जनाले त्यागिन प्राण , भे’टियो सु’सा’इ’ट नो’ट

श्रावण २३ शनिबार २०७८

अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काइली छोरी हुन् । सामान्य परिवारमा हुर्किएकी उनको सपना थियो, कक्षा १२ उत्तीर्ण गरेपछि जापान जाने । आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अठोटसहित बुटवल झरिन् सिर्जना । गाउँमै छँदा शितगंगा-२ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग उनको प्रेम सुरु भइसकेको थियो । जापानी भाषा अध्ययनका लागि बुटवल आएपछि प्रेम सम्बन्ध थप प्रगाढ बन्यो ।करिब २ वर्षसम्म प्रे’म सम्बन्ध चल्यो । प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सिर्जना ग’र्भ’व’ती भइन् । विवाह नहुँदै ग’र्भ बसेपछि सुमनलाई विवाहका लागि अनुरोध गरिन् । तर, सुमन नेपाली सेनामा कार्यरत भएकाले ह’त्त’प’त्त छुट्टी मिल्दैन भन्ने बाहना बनाएर विवाह टा’र्दै गए । विवाहका लागि तयार भएनन् ।

 

सिर्जना ग’र्भव’ती भएको ८ महिना पुगिसकेको थियो । तर सुमनले विवाह गर्न मानेनन् । यसले सिर्जनालाई मानसिक त’नाव हुन थाल्यो । परिवार र समाजलाई ढाँट्ने अवस्था भएन । समस्या कम हुने भन्दा पनि सिर्जनाका लागि झन् बोझिलो बन्दै गयो । जा’त नमिलेकै कारण प्रेम गरेपनि सुमन टाढिन अनेक बाहना बनाउँदै भाग्’न खोजे ।

 

पटकपटक वि’वाहका लागि अनुरोध गर्दा पनि सुमन नमानेपछि सिर्जनाले प्रहरीमा उजुरी गर्ने बताइन् । ‘प्र’हरीमा उजुरी गर्छु भनेपछि विवाह गर्ने भन्दै सुमन सिर्जनालाई भेटन आए । भेट हुने बितिकै कु’ट’पि’ट गरेछन्,’ सिर्जनासँगै कोठामा बस्ने नाताले ‘सोल्टिना’ पर्ने मञ्जु सुनारले भनिन् । विवाह गर्नुको साटो सुमनले उपचार गर्ने बाहनामा अस्पतालमा लगेर ८ महिनाको ग’र्भ तु”हाइदिएको मञ्जुको भनाइ छ । ८ महिनाको ग’र्भ नै तु’हाइदिएपछि सिर्जना मानसिक र शारीरिक रुपमा कमजोर बनिन् ।

 

सँगै बाच्ने, सँगै जिउने कसम खाएको प्रेमीले उ’पचार गर्नुको स’ट्टा गर्भ नै तु’हाइदिएपछि गत वर्ष फागुनमा अर्घाखाँची ठाडास्थित प्रहरीमा सुमनविरुद्ध उजुरी दिइन् । प्रहरीमा उ’जुरी परेपछि सुमनले विवाह गर्ने सर्तमा घ’टना मिलापत्रमा टुं’गिएको म’ञ्जुले बताइन् ।

 

फागुनको अन्तिममा प्रहरीसँगको मिलापत्रकै आधारमा चैत २ गते बुटवल मनकामना मन्दिरमा उनीहरूबीच वि’वाह भएको थियो । केटी पक्षबाट सिर्जनाकी सो’ल्टिना पर्ने मञ्जु मात्रै थिइन् भने केटाका तर्फबाट एक जना सुमनका साथी थिए । हिन्दूपरम्परा अनुसार नै वि’वाह भएको थियो ।

 

विवाह भएपनि द’लित भएका कारण उनले अर्घाखाँची घरमा भने लगनेन्। पहिल्यैदेखि सिर्जना बस्दै आएको बुटवल-६ पुरानो बसपार्क सौभाग्यनगरमै बस्ने नि’धो गरे । विवाह गरेकै भोलिपल्ट सुमन काठमाडौं गए। प्रहरीमा उजुरी परेकै कारण विवाहको ना’टक मात्रै गरेको सिर्जनाका आफन्तको भनाइ छ । ‘बहिनीले पटकपटक घरमा लैजान भन्थिन्, तर ज्वा’ईं (सुमन)ले कहिल्यै लैजानुभएन,’ सिर्जनाकी दि’दी दीपा सुनारले भनिन् । अ’न्तरजातीय प्रेमलाई सुमनले प्रहरीमा उजुरी परेकै कारण स्वीकार त गरे। तर, आत्मैदेखि भने स्वीकार गरेनन् ।

 

सिर्जनाबाट अ’लग हुनकै लागि शारीरिक र मानसिक यातना दिएको ‘सु’सा’इड नो’ट’ लेख्दै २१ वर्षीय सिर्जनाले बिहीबार यो संसार त्यागिन् । बुटवल-६ पुरानो बसपार्क सौभाग्यनगरस्थित कोठा बन्द भएर चु’न्नीको पा’सो लगाएर झु’न्डिएको अवस्थामा श’व भे’टिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

‘पटकपटक कु’ट’पि’ट गर्ने, मानसिक र शारीरिक रूपमा या’तना दिने गरेको सु’सा’इट नो’टमा लेखिएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने । अन्तरजातीय वि’वाह भएको र केटाले घरसमेत नलगेकाले जातीय रूपमा केटा अ’लग हुन खोजेको देखिएको प्रहरीले जनाएको छ । ‘केही शं’का’स्पद र सु’साइ’ड नो’टसमेत देखिएकाले जातीय वि’भेद र आ’त्मह’त्या दुरुत्साहनको मु’द्दा चलाइएको छ,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘हामीले केटालाई नियन्त्रणमा लिइसकेका छौं। अनुसन्धान गरेर का’रबाही गर्छौं ।’

 

 

 

सुमनले द’लित भएकै कारण स्वी’कार गर्न नसक्दा वि’वाहपछि पनि ३ महिनाको ग’र्भ फेरि तु’हाइदिएको मृ’तक सिर्जनाका दिदी दीपा सुनारले बताइन् । ‘विवाह भएपछि कहिल्यै बहिनीले सुख पाइन, सुमनले मरणासन्न हुने गरी कु’ट’पिट गरेपछि एक महिनाअघि साइली बहिनीको घर बाँसगढी आएकी थिई,’ दिदी दीपाले भनिन्, ‘जातकै कारण सुमनले आफूबाट टा’ढा बनाउन बहिनीलाई मानसिक र शारीरिक यातना दियो । कानुन अनुसार कारबाही हुनुपर्छ ।’

 

 

 

 

 

बहिनीलाई आ’त्मह’त्या गर्न बा’ध्य बनाएको सुमनमाथि ह”दै’सम्मको कारबाही गर्न उनको मा’ग छ । कपिलवस्तुस्थित नेपाली सेनामा कार्यरत आ’रो’पित सुमन क्षेत्रीलाई प्र’हरीले प’क्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

 

सिर्जनाले अ’न्त’रजातीय विवाहकै पृष्ठभूमिबाट शारीरिक र मानसिक या’तना पाउदा ज्या’न गुमाउनुपरेको संयुक्त द’लित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्माले बताए । उनले घ’ट’नाको अनुसन्धान गरी कारबाही गर्न मा’ग गरे। ‘राजनीतिक परिवर्तन त भयो तर, सामाजिक परिवर्तन भएन,’ उनले भने ।

 

 

 

सिर्जनाका दिदी रूपन्देही कञ्चन गाउँपालिका-१ कु’चिरामा बस्ने दीपा सुनारले २३ वर्षीय सुमन क्षेत्रीवि’रुद्ध जा’तीय भे’द’भा’व तथा आ’त्म’ह’त्या दु’रुत्सा’हनको उ’जु’री दिएकी छन् । शुक्रबार उ’जुरी द’र्ता गरेपछि शव पो’स्टमा’र्टमपछि राती मात्रै अ’त्ये’ष्टि गरिएको छ । मृ’तक सिर्जनाका ६ जना दिदीबहिनी छन् । बुवा भारत र आमा खा’डीमा रोजगारीमा छन्

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77