बिहिबार, साउन १०, २०८१

बिरामी पुरुषलाई ब’ला’त्का’र गरेको आ’रो’पमा चि’कि’त्सक प’क्रा’उ

साउन २५, सोमबार २०७८

 

बिरामीलाई यौ’न हिं’सा गरेको आरोपमा एक जना चिकित्सक प’क्रा’उ परेका छन्।

 

प’क्रा’उ पर्नेमा जिल्लाको धनकुटा–७स्थित सुवास मेडिकलका डा. राज शर्मा प’क्रा’उ रहेका छन्। शर्मालाई प्रहरीले सोमबार प’क्रा’उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायका अनुसार पा’ख्रीबास नगरपालिकाका ५३ वर्षीय पुरुष बिरामीले आफूलाई डा शर्माले यौ’न हिं’सा गरेको भन्दै उ’जु’री दिएका थिए।शर्मामाथि बिरामीले आफू पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएको बेला ब’ला’त्का’र गरेको आ’रो’प लगाएका छन्।

 

विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् । राति साढे १० बजे मा’द’क प’दा’र्थ सेवन गरी बिरामी कक्षमा पुगेका श’र्माले यौनहिंसा गरेको प्रारम्भिक अनुसन्धानमा पु’ष्टि भएको प्रहरी प्रवक्ता डीएसपी रायले बताए ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77