बिहिबार, साउन १०, २०८१

आपसी वि’वाद हुँदा कु’टा’कु’ट, खुकुरी प्र’हा’र गरी ह’त्या

साउन २६ मंगलबार २०७८
आपसी विवादमा कु’टा’कु’ट हुँदा धनुषामा एकजनाको ज्या’न गएको छ ।

आपसी वि’वा’दमा झै झ’ग’डा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोलका करिव ३५ वर्षीय ओम मल्लिक डोमको मृ’त्यु भएको हो । ओमको उपचारको क्र’ममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

गएको साउन १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी वि’वा’दमा झ’ग’डा भएको थियो । झगडाकै क्रममा राकेशले ओमको पेटमा खु”कुरी प्र’हार गरेका थिए ।

झगडाकै क्रममा राकेशले ओमको पेटमा आत समेत का’टिने गरी कुखुरी प्र’हार गरेका थिए भने राकेशको दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउँकोमा चि’र्पट प्र’हार गरेको स्थानीय प्रत्यदर्शीले बताएका छन् ।

स्रोतका अनुसार कुखुरीले पेट का’टिएर र टाउकोमा चिर्पटले चोट लागेर गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुर रि’फर गरिएको थियो ।

जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रे’फर गरिएको र धरानमा पनि अवस्था विग्रदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्र’ममा गएराति ओमको मृ’त्यु भएको स्थानीयबासीले बताएका छन् । ओमको एक श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।

मृ’त्तक ओमको श्रीमति मु’र्छित छन् भने घरमा रुवावासी छाएको छ । यता ओमको शव महेन्द्रनगर ल्याइदै छ । शव महेन्द्रनगरमा ल्याएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी हत्यारालाई पक्राउ र कारवाही गर्न द’वाव दिने पी’डि’तका आफन्तहरुले बताएका छन् ।

यता ओमको मृ’त्यु भएपछि राकेश अहिले फ’रार भएका छन् भने प्रहरीले पनि घ’ट’ना विषयमा कुनै चासो नदेखाएको पी’डि’त परिवारजनको गु’नासो छ ।

१८ साउनमा झ’गडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएपनि प्रहरीले ह’त्याका आ’रोपी राकेशलाई प’क्राउ नगरेको भन्दै पीडित परिवारका आफन्तजन आक्रोशित भएका छन् ।

यसैबीच ईलाका प्र’हरी कार्यालय महेन्द्रनगरले घ’टनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिएर अ’नुसन्धान शुरु गरिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्र’हरी निरिक्षक तिलक बहादुर सुनारले घ’टना सम्बन्धमा निवेदन परेको र घा’इतेको उपचारको क्रममा मृ’त्यु भएको खबर लगतै घ’ट’नासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् । प्र’हरी निरिक्षक सुनारले नियन्त्रणमा लिएको व्यक्तिको नाम खुलाउन चाहेनन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77